Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दोस्रो ब्याटल जित्ने प्रचण्डको खुलासा

    दोस्रो ब्याटल जित्ने प्रचण्डको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले हितविपरीत गतिविधि गर्ने दलको नेता तथा उपनेतालगायतलाई हटाउने घोषणा गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय समिति बैठकबाट पार्टीले उक्त निर्णय गरेको हो ।



    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताए । आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको बताउँदै र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने दावी गरे ।



    ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौँ’ उनले भने, ‘एउटा ब्याटल जित्यौँ, अर्को पनि जित्ने चरणमा छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार