Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • देउवाले पनि लगाए कोरोनाविरुद्धको खोप

    देउवाले पनि लगाए कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  कोभिड -१९ विरुद्धको खोप लगाएका छन् ।

    बानेश्वरस्थित सिभिल अस्पताल पुगेर देउवाले कोभिसिल्ड खोप लगाएका हुन् ।





    बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले खोप लगाउने कार्यक्रम रहेको छ ।

    आज बिहान सभामुख अग्नि सापकोटासहित नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले कोभिडविरुद्धको खोप लगाईसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार