Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चिडियाखाना पुगेर ट्रली चढे प्रधानमन्त्री ओलीले

    चिडियाखाना पुगेर ट्रली चढे प्रधानमन्त्री ओलीले

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको भ्रमणमा गएका छन् ।

    आज दिउँसो उनले चिडियाखानामा पुगेर जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका थिए।



    हात्तीलाई खानासमेत खुवाएका ओलीले चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार