Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एक बर्षअघि भएको बलात्कार घटनाका आरोपित पक्राउ

    एक बर्षअघि भएको बलात्कार घटनाका आरोपित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    सप्तरी। जिल्लामा एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित आज पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवक रहेको प्रहरीले जनाएको छ ।



    एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।



    उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

    खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार