Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कविराजको ‘मिरर’मा आर्यन र उपासना

    कविराजको ‘मिरर’मा आर्यन र उपासना

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौंँ । नेपाली फिल्म ‘मिरर’ निर्माण हुने भएको छ ।

    अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिकामा लिएर फिल्म निर्माण हुन लागेको निर्माण पक्षले बताएको छ ।



    नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा मिरर निर्माण हुन लागेको हो।



    कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । वैशाखबाट छायाँकनमा जाने फिल्मको बाँकी कलाकार, प्राबिधिक छिट्टै सार्वजनिक गरिनेछ निर्देशक कबिराजले बताए ।

    अभिनयमा केही समय ग्याप रहेका आर्यन पछिल्लो समय धमाधम फिल्म साइन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार