Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महेश बस्नेतको दावी फेल, यी हुन् प्रचण्ड–माधव समूहका ९२ सांसद (नामावलीसहित)

    महेश बस्नेतको दावी फेल, यी हुन् प्रचण्ड–माधव समूहका ९२ सांसद (नामावलीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले ओलीको पक्षमा बुधबार नै ९२ जना सांसद पुग्ने दावी गरिरहेका बेला प्रचण्ड–माधव समूहमा खुलेर लाग्ने सांसदको संख्या ९२ पुगेको छ ।

    ‘किनबेच’ भएन भने उनीहरु प्रचण्ड–माधव समूहमै रहने एक नेताले बताए । बस्नेतले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बुधबारबाट ओलीको पक्षमा ९२ जना सांसद पुग्ने र केही दिनभित्रै ११५ जना सांसद संख्या पुग्ने दाबी गरेका थिए । दुई दिन नवित्दै उनको दावी फेल भएको हो ।
    दुवै समूह आ–आफ्नो पक्षमा बढी सांसद रहेको देखाउन तल्लीन रहेको बेला आज नामावली सार्वजनिक भएको हो ।



    नेकपाको कानुनी विभाजनको टुंगो केन्द्रीय समिति र संसदीय दलको अंकगणितले निक्र्योल गर्ने भएकाले पनि दुवै पक्ष सांसद तानातानमा लागेका छन् ।



    केन्द्रीय समितिमा झन्डै दुईतिहाई संख्या रहेको नेकपा प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा ९२ सांसद रहेको दाबी गरेको छ । र, ती ९२ सांसदको सूची समेत सार्वजनिक गरेको छ ।

    नेकपा प्रचण्ड माधव पक्षका ९२ सांसदहरु
    (१) योगेशकुमार भट्टराई
    (२) झलनाथ खनाल
    (३) पवित्रा निरैला खरेल
    (४) जयबहादुर राई
    (५) यज्ञराज सुनुवार
    (६) लालबाबु पण्डित
    (७) भवानिप्रसाद खापुङ
    (८) डा पुष्पाकुमारी कर्ण
    (९) कल्याणी खड्का
    (१०) समिना हुसेन
    (११) सरलाकुमारी यादव
    १२) रघुबिर माहासेठ
    (१३) रेखाकुमारी झा
    (१४) गणेशकुमार पहाडी
    (१५) बिरोध खतिवडा
    (१६) सुरेन्द्रप्रसाद पाण्डे
    (१७) कृष्णभक्त पोखरेल
    (१८) माधवकुमार नेपाल
    (१९) जीवनराम श्रेष्ठ
    (२०) कृष्णलाल महर्जन
    (२१) मुकुन्द न्यौपाने
    (२२) कलिला खातुन
    (२३) प्रेमप्रसाद तुलाचन
    (२४) सुरेन्द्रकुमार कार्की
    (२५) सुदन किराँती
    (२६) अमनलाल मोदि
    (२७) शिबकुमार मण्डल
    (२८) हेमकुमार राई
    (२९) सुरेशकुमार राई
    (३०) धर्मशिला चापागाईं
    (३१) रामकुमारी चौधरी
    (३२) सुरेशचन्द्र दास
    (३३) मातृकाप्रसाद यादव
    (३४) गिरिराजमणी पोखरेल
    (३५) रामेश्वर राय यादव
    (३६) इन्दुकुमारी शर्मा
    (३७) बोधमाया कुमारी यादव
    (३८) दिलुकुमारी
    (३९) चादतारा कुमारी
    (४०) श्यामकुमार श्रेष्ठ
    (४१) हरिबोल गजुरेल
    (४२) हितबहादुर तामाङ
    (४३) पम्फा भुषाल
    (४४) गङगाबहादुर तामाङ
    (४५) पुष्पकमल दाहाल प्रचण्ड
    (४६) शशी श्रेष्ठ
    (४७) अन्जना बिसङ्खे
    (४८)हरिराज अधिकारी
    (४९) देवप्रसाद गुरुङ
    (५०) देबेन्द्र पैडेल
    (५१) सोमप्रसाद पाण्डे
    (५२) गोकर्णराज बिष्ट
    (५३) घनश्याम भुषाल
    (५४) मेटमणी चौधरी
    (५५) हिराचन्द्र केसी
    (५६) गङ्गा चौधरी
    (५७) बृजेशकुमार गुप्ता
    (५८) माया न्यौपाने
    (५९) तुलसी थापा
    (६० ) धुर्बकुमार शाही
    (६१) गोपालबहादुर बम
    (६२) राजबहादुर बुढा
    (६३) पार्बतीकुमारी बिशुखे
    (६४) धनबहादुर बुढा
    (६५) दिपकप्रकाश भट्ट
    (६६) भिमबहादुर रावल
    (६७) झपटबहादुर रावल
    (६८) निरादेबी जैरी
    (६९) लक्ष्मी चौधरी
    (७०) बिनादेवी बुढाथोकी
    (७१) यसोदा गुरुङ सुवेदी
    (७२) अमृता थापा
    (७३) चुडामणि खडका
    (७४) दुर्गाकुमारी विश्वकर्मा
    (७५) चक्रमणी खनाल
    (७६) कमला रोका
    (७७) वर्षमान पुन
    (७८) कृष्णबहादुर महरा
    (७९) महेश्वरजंग गहतराज
    (८०) सन्तोषकुमार थारु
    (८१) जयपुरी घर्ती
    (८२) ओनसरी घर्ती
    (८३) रेखा शर्मा
    (८४) पुर्णकुमारी सुवेदी
    (८५) टेकबहादुर महत
    (८६) दुर्गाबहादुर रावत
    (८७) विष्णु शर्मा
    (८८) शक्तिबहादुर बस्नेत
    (८९) जनार्दन शर्मा
    (९०) सत्या पहाडी
    (९१) बिना मगर
    (९२) रामकुमारी झाँक्री

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार