Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माल्दिभ्समा प्रियंका कार्की बिकिनीमा (फोटोफिचर)

    माल्दिभ्समा प्रियंका कार्की बिकिनीमा (फोटोफिचर)

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ। आफ्नो जन्मदिन मनाउन माल्दिभ्स पुगेकी अभिनेत्री प्रियंका कार्कीले बिकिनीमा फोटोहरु पोस्ट गरेकी छिन् ।

    गत बिहीवार ३३औं जन्मदिन मनाउन  श्रीमानको साथमा माल्दिभ्स पुगेकी उनले त्यहाँ रहँदाका फोटोहरु शेयर गरेकी हुन् ।



    सामाजिक सञ्जालमा अभिनेत्री कार्कीले हट एण्ड बोल्ड तस्बीरहरु शेयर गरेकी छिन् ।



    नोट : अभिनेत्री कार्कीका उक्त तस्बीरहरु सामाजिक सञ्जालबाट लिईएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार