Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रविण र एलिनाको ‘फूल राम्रो’ सार्वजनिक (भिडियोसहित)

    प्रविण र एलिनाको ‘फूल राम्रो’ सार्वजनिक (भिडियोसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो‘ को सार्वजनिक भएको छ ।

    नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको गीतमा कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको छ।



    निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।



    अनिल के सीको प्रस्तुती रहेको ‘फूल राम्रो’ गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको आफ्नो मन च्यानलले निर्माण गरेको हो ।

    भिडियो हेर्नुहोस्:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार