Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

    अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2K
    SHARES

    रुपन्देही। अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ ।

    शुक्रबार जिल्लाको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो ।



    ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले कडा सुरक्षा दिएको छ । स्थानीय र प्रहरी दुवै घाइते भएका छन् ।



    मन्त्री पौडेलमाथि रुष्ट रहेका मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए ।
    उनीहरुले हिजो नै मञ्च भत्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार