Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दिउँसै कोठाको ताल्चा फुटाई महत्वपुर्ण कागजातसहित ल्यापटप र नगद चोरी

    दिउँसै कोठाको ताल्चा फुटाई महत्वपुर्ण कागजातसहित ल्यापटप र नगद चोरी

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। राजधानीमा दिउँसै कोठाको ताल्चा फुटाई महत्वपुर्ण कागजातसहित ल्यापटप र नगद चोरी भएको छ।

    काठमाडौँ महानगरपालिका वडा-२६ गल्खोपखा बस्ने निर्मल लामिछानेको कोठाबाट महत्वपुर्ण कागजातसहित ल्यापटप, र नगद चोरी भएको महानगरीय प्रहरी वृत लैनचौरले बताएको छ।



    शुक्रबार साँझ ५ बजेतिर कोठामा कोही नभएको मौका पारी लामिछानेको कोठमा लगाएको ताल्चा फोडेर शैक्षिकसत्रका सर्टिफिकेटहरु, नागरिकता, पासपोर्ट, ल्यापटप, बाइकको  साँचोलगायत नगद चोरी भएको हो ।



    उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको र चोरी गरी फरार रहेकाको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार