Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पाकिस्तानमा बाटोमा थापिएको धरापमा पाँच जना मारिए

    पाकिस्तानमा बाटोमा थापिएको धरापमा पाँच जना मारिए

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् ।

    सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् ।



    त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् ।



    उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो ।

    उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार