Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाउने

    प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाउने

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

    प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले भारतबाट ल्याइएको कोभ्याक्स नै लगाउने छन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप दिएर दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै भारतबाट कोभ्याक्सको तीन लाख ४८ हजार डोज खोप ल्याइने भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार