Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेटका लागि स्थगित

    कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेटका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले त्यसको विरोध गर्दै रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार