Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बारामा युवकको हत्या

    बारामा युवकको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    प्रतिकात्मक तस्विर

    बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको हत्या भएको छ ।

    धारिलो हतियार प्रहार गरी स्थानीय १९ वर्षीय रोहित शर्माको आज बिहान घरभित्रै हत्या भएको हो ।



    अहिले प्रहरी घटनास्थलमा पुगेको छ । तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको डिएसपी गौतम मिश्रले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार