Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्धा हालिन्

    कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्धा हालिन्

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्धा हालेकी छिन् ।

    वलीले पन्तलाई विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको भन्दै पन्तलाई विपक्षी बनाई क्षतिपूर्ति तथा मुद्धामा लागेको खर्च दिलाई पाउँ भन्दै मुद्धा हालेकी हुन् ।



    उनले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छन् ।



    राजधानीमा भएको एक कार्यक्रममा नेता पन्तले कोमल वलीलाई दुर्ब्यवार गरेको भन्दै चौतर्फी पन्तको बिरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार