Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गगनको आक्रोश : ओली झुटा प्रधानमन्त्री

    गगनको आक्रोश : ओली झुटा प्रधानमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई झुट प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्तिको विषयमा विरोध गर्दा एसिड आक्रमणकारीविरुद्ध अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री ओलीले डंका पिटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।



    उनले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन आफुहरु सदनमा प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार