Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक १ बजे बस्दै

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक १ बजे बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता खारेज गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

    अदालतको फैसलापछि बैठक आज पहिलो पटक बस्न लागेको हो ।



    मंगलबार दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।



    बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

    अदालतको फैसलापछिको बारेमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार