Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ६ सयले ओरालो लाग्यो सुनको मूल्य

    ६ सयले ओरालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको  छ ।

    मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघले आजका लागि  छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । त्यस्तै, तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८५ हजार १५० रुपैयाँ रहेको छ।



    मंगलबार चाँदीको मूल्यपनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार