Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मन्त्रिपरिषद्को बैठक ४ बजे

    मन्त्रिपरिषद्को बैठक ४ बजे

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

    आज साँझ ४ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको स्रोतले बताएको छ ।



    गत आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।



    बैठकमा सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार