Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बोलेरोले किच्दा एक जनाको मृत्यु

    बोलेरोले किच्दा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    दोलखा। बैतेश्वर गाउँपालिका-६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा.१४ च ९९९३ नम्बरको बोलेरोले किच्दा दोलखा बैतेश्वर गाउँपालिका(६ नाम्दु बस्ने ४० वर्षीय बद्री थामीको सोमबार बेलुकी मृत्यु भएको छ ।

    सोही बोलेरोमा यात्रा गरि आएका बद्रीले बोलेरोको सापट भाँचिदा ओत हाल्ने क्रममा बोलेरो ब्याक भई सोही बोलेरोले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।



    बोलेरो चालकलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार