Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आयोगद्वारा प्रचण्ड र ओलीको नेकपा खारेज (विज्ञप्तिसहित)

    आयोगद्वारा प्रचण्ड र ओलीको नेकपा खारेज (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। मंगलबार निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युिनष्ट पार्टी (ने क पा) खारेज गरेको छ ।

    आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेसँगै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।



    दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।



    आयोगको विज्ञप्ति यस्तो छ :


    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार