Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन एमाले र माओवादीलाई आयोगको निर्देशन

    एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन एमाले र माओवादीलाई आयोगको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सकिने बताएको छ  ।

    मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी खारेज भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय विज्ञप्तिमार्फत् गरेको हो ।



    सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार