Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्वोच्चले राजनीतिक पार्टीहरूको अधिकार अपहरण गरेको जनार्दन शर्माको ठहर

    सर्वोच्चले राजनीतिक पार्टीहरूको अधिकार अपहरण गरेको जनार्दन शर्माको ठहर

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सर्वोच्च अदालतको आइतबारको फैसलाले राजनीतिक पार्टीहरूको आत्मनिर्णयको अधिकार अपहरण भएको बताएका छन् ।

    मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै शर्माले सर्वोच्चको यो फैसलाले नेपालमा राजनीतिक पार्टीहरू स्वतन्त्र हुन् वा अधीनस्त हुन रु भन्नेमा गम्भिर प्रश्न उठेको बताए ।



    ‘अदालतले राजनीतिक प्रकृतिको निर्णय गरेको शर्माको ठम्याई छ ।



    पूर्वगृहमन्त्री शर्माले बुधबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबारको स्थायी समिति बैठकले रणनीति बनाउने जानकारी दिए ।

    संसद बैठक भोलि दिउँसो १ बजे बस्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार