Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • माओवादीमा फर्कने सम्भावना न्यून : लेखराज भट्ट

    माओवादीमा फर्कने सम्भावना न्यून : लेखराज भट्ट

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून रहेको बताएका छन् ।

    बुधबार संसद् भवनमा बोल्दै मन्त्री भट्टले माओ‌वादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।



    भट्ट माओ‌वादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद समेत हुन्।



    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनी ओलीसमूहमा लागेका थिए । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी र मणी थापा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार