Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दुई लाख भक्तजनद्वारा पशुपतिनाथको दर्शन

    दुई लाख भक्तजनद्वारा पशुपतिनाथको दर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । बिहान नौ बजेको अवधिसम्म करिब दुई लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार लाइनमा बसेको आधा घण्टामै पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।



    शिवरात्रिको दिन आज पशुपतिनाथ मन्दिरमा पूजा गर्नेको बिहानैदेखि घुइँचो छ । बिहान चार बजेदेखि नै पशुपतिका चारै ढोका खुल्ला गरिएका थिए । यस वर्ष कोरोना महामारीका कारण आठ लाखको हाराहारीमा दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।



    विगत वर्षमा १० लाखभन्दा बढीले दर्शन गर्ने गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार