Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ : रामकुमारी झाँक्री

    क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ : रामकुमारी झाँक्री

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्ने उल्लेख गरेकी छिन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् सांसद झाक्रीले भनेकी छिन्, प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु ।



    मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्, उनले उल्लेख गरेकी छिन् ।



    एमाले नेतृ झाक्री नेकपा विभाजनसँगै प्रचण्ड(माधव समूहमा लागेकी थिईन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार