Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ‘पार्टीको आदर्श र एजेन्डा ओलीको चरणमा अर्पण गरेका प्रचण्ड हारेकाे जुवाडेझैँ’

    ‘पार्टीको आदर्श र एजेन्डा ओलीको चरणमा अर्पण गरेका प्रचण्ड हारेकाे जुवाडेझैँ’

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालयको उद्घाटन गर्न निम्ता दिने लेखक खगेन्द्र संग्रौला अहिले फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले प्रचण्डले पार्टीको आदर्श र एजेन्डा प्रधानमन्त्री ओलीको चरणमा अर्पण गरेको भन्दै व्यङ्ग्यात्मक रुपमा दाहालमाथि खनिएका हुन् ।



    ट्वीटरमा उनले लेखेका छन्, ‘दाहाल सरले पार्टी,आदर्श र एजेन्डा ओली सरका चरणमा अर्पण गर्दा दस वर्ष प्रधानमन्त्री भएर अमरत्त्व प्राप्त गर्ने सपना देखेका थिए, अहिले आफ्नो महलका बादल, लेखराज, टोपे, मणि, प्रभु र गौरीशङ्करलाई ओली सरका तबेलामा छाडेर हारेको जुवाडेझैँ हताश भएर पाखा लागे । कठै, पीँधविनाका लोटाको दुःख !’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार