Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जिन्दगीको अन्तिम लडाईँ लड्ने रामकुमारी झाँक्रीको चेतावनी

    जिन्दगीको अन्तिम लडाईँ लड्ने रामकुमारी झाँक्रीको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले जिन्दगीको अन्तिम र निर्णायक लड्ने प्रतिबद्दता ब्यक्त गरेकी छिन् ।

    पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि असन्तुष्ट रहेकी झाक्रीले सामाजिक सञ्जालमार्फत् ओली कदमको बिरोध गरेकी छिन् ।



    उनले भनेकी छिन्, ‘जे भइरहेको छ यो एकदमै गलत हो । विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो । तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ । यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ ।’



    झाक्रीले थपिन्, ‘साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार