Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ४ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

    ४ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ ।

    चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।



    फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो ।



    यस्तै, तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार