Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल समूहको केन्द्रीय सदस्यहरुको भेला बानेश्वरमा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरु बानेश्वरमा भेला भएका छन् ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुको भेला गरेको हो ।

भेला बानेश्वरस्थित अर्याल होटलमा भइरहेको स्रोतले जनाएको छ।

यसअघि सोमबार विहान भएको वार्तामा दुबै समूहले आ आफनो अडान राखेका थिए ।

नेपाल समूहले बिहानको छलफलपछि भोलि बालुवाटारमा ओली समूहेले गरेको चियापान समारोह बहिस्कार गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077