Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • तीन सयले उकालो लाग्यो सुनको मूल्य

    तीन सयले उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ ।

    बुधवारका सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।



    सुनको मूल्य तीन दिन देखी प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा स्थिर रहेको थियो ।



    त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आज अन्तरार्ष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३६।६३ र चाँदी प्रतिऔंस २५.८८ डलरमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार