Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल पक्षले प्रस्तुत गरेको अवधारणा पत्र यस्तो छ (पूर्णपाठसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय  झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेला गरेर पार्टी एकताको आधार कमजोर पारेको आरोप लगाएका छन् ।

बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपाल पक्षका नेताहरुले ओली पक्षको बिरोध गर्दै ओली प्रवृतिबाट पीडित भएर भेला आयोजना गरेको बताए ।

कार्यक्रममा वरिष्ठ नेता नेपालले अवधारणा पत्र पेस गर्दै फागुन २८ गते ओलीले गुट भेला गरी पार्टी एकताको आधार कमजोर पारेको बताएका छन्।

आजको भेलामा नेपाल पक्षको केन्द्रीय कमिटीका तर्फबाट बरिष्ठ नेता नेपालद्वारा प्रस्तुत अवधारणापत्रको पूर्णपाठ यसप्रकार रहेको छ :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077