Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एटिएम मेसिन फुटाउँदै गर्दा एक भारतीय नागरिक पक्राउ

    एटिएम मेसिन फुटाउँदै गर्दा एक भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौँ ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन्।



    उनलाई शुक्रबार बिहान साढे २ बजे कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार