Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विवाहको कुरा गर्दा आफ्नै बुबाले नै दिए आलियालाई बाथरुममा थुन्ने धम्की

    विवाहको कुरा गर्दा आफ्नै बुबाले नै दिए आलियालाई बाथरुममा थुन्ने धम्की

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टका बाबु महेश भट्ट अहिले नै आलियाको विवाह गर्ने मनस्थितीमा नभएको रहस्य बाहिर आएको छ ।

    यो रहस्य महेशकै छोरी आलियाले नै बाहिर ल्याएकी हुन् ।



    एक अन्तरवार्तामा आलियाले आफ्ना पिता महेश भट्ट अहिले नै उनको विवाह गर्ने मनस्थितीमा नभएको बताएकी हुन् ।



    अन्तर्वातामाृ उनले भनेकी छन्–‘मेरो बुवालाई मेरो धेरै नै चिन्ता छ । उहाँको चाहाना त मेरो विवाह नै नहोस् भन्ने हो ।’

    उनले आफ्ना पिताले विवाहको कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि सुनाइन् ।

    उनले भनिन्–‘विवाहको कुरा गर्दा बुवाले मलाई बाथरुममा थुनिदिने धम्की दिनुहुन्छ । तर आफ्नो नजरबाट गराउन नचाहाने बताउँनुहुन्छ ।’

    पिताले छोरी टाढा हुने डरले विवाह गर्न नदिएको आलियाले अगाडि खुलाइन् ।

    पछिल्लो समय आलिया र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार