Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाँच सयले उकालो लाग्यो सुनको मूल्य

    पाँच सयले उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको उकालो लागेको छ । साताको पहिलो दिन सुनको मूल्य ५ सयले उकालो लागेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।



    यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।



    यसैबीच, आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार