Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राष्ट्र बैंकको प्रवक्तामा ढकाल

    राष्ट्र बैंकको प्रवक्तामा ढकाल

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।

    बैंकले भोलि चैत १० गतेदेखि लागू हुनेगरी ढकाललाई प्रवक्ता तोकिएको हो ।



    ढकाल यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका थिए।



    यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार