Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन् १०२ जना भाग्यमानी, जसले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकाले (नामावली सहित)

    यी हुन् १०२ जना भाग्यमानी, जसले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकाले (नामावली सहित)

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 4K
    SHARES

    काठमाडौं । जंगी अड्डाले नेपाली सेनाको सिं.स.६१ अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरेको छ।

    नेपाली सेनाको मुख्य कार्यालयले नेपाली सेनामा रिक्त अधिकृत पदपुर्तिका लागि २०७६/१०/२३ गते गोरखापत्रमा प्रकाशित विज्ञापन नम्बर ०७६/७७/५३ अनुसार सिं.स. ६१ अधिकृत क्याडेटको छनौटको अन्तिम नतिजा प्रकाशित गरेको हो।



    नतिजामा १ सय २ जना उर्तिण भएका छन्। उर्तिण भएका उम्मेदवारलाई २०७७/१२/१६ गते विहान ११ बजे जंगी अड्डाको पश्चिम पट्टी सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति सूचना जारी गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार