Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • लकडाउनमा यस्तो थियो काठमाडौं उपत्यका (फोटोफिचर)

    लकडाउनमा यस्तो थियो काठमाडौं उपत्यका (फोटोफिचर)

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 2.3K
    SHARES

    सर्वाेच्च अदालत परिसर

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोराना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल सरकारले आजको एक वर्ष अगाडि अर्थात २०७६ साल चैत ११ गतेबाट नेपालमा पनि लकडाउन गरेको थियो ।

    शुरुमा एक हप्ताका लागि भनेर गरिएको लकडाउन झण्डै चार महिनासम्म लम्बिएको थियाे ।



    लकडाउनका बेला काठमाडौंका उपत्यकाको चारैतिर सफा र सुन्दर देखिएको थियो ।



    नेपालमा लकडाउन भएको आठौं दिन अर्थात चैत १८ गते खिचिएका तस्विरिहरु

    सुनसान सडक

    सधै भिडभाड हुने संविधानसभा भवन अगाडिकाे सडक
    पुतलीसडक
    सुनसान माइतीघर
    काठमाडाैंकै सबैभन्दा बढि जाम हुने काेटेश्वर चाेक
    काठमाडाैं जिल्ला अदालत अगाडि पार्किङ गरिएका केही सवारीसाधन
    भद्रकाली
    नयाँ बानेश्वर
    काेटेश्वर–कलंकी सडकखण्ड
    शान्त अनी सुन्दर बबरमहल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार