Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दुई सयले उकालो लाग्यो सुनको मूल्य

    दुई सयले उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले उकालो लागेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।



    यसअघि हिजो छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।



    यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४५० रुपैयाँ कायम रहेको छ ।

    यस्तै आज चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँलेओरालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ निर्धारण गरिएकोमहासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार