Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सेलेव्रिटीको फेसबुक एकाउन्ट ह्याक

    सेलेव्रिटीको फेसबुक एकाउन्ट ह्याक

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको कब्जामा पुग्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक भएपछि ह्याकरले पैसा माग्न थालेका छन् ।

    विहिबार अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक खाता ह्याक भएको छ । ह्याकरले फिल्मकर्मीलाई मेसेज गर्दै पैसा माग्न थालेका छन् ।



    ह्याकरहरुले एकाउन्टबाट मेसेज गर्दै पैसा माग्न थालेको जनाइएको छ । बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार