Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तमन्नाको बोल्ड तस्बिरले बलिउडमा हंगामा (फोटोफिचर)

    तमन्नाको बोल्ड तस्बिरले बलिउडमा हंगामा (फोटोफिचर)

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौँ । साउथकी चर्चित अभिनेत्री तमन्ना भाटिया लुक्सका कारण चर्चामा आइरहन्छिन् । उनी साउथ फिल्मको मात्र नभएर बलिउडको पनि चर्चित अभिनेत्री हुन् ।

    अहिले फेरि भाटियाले आफ्नो स्वयम्वरमा बलिउड नायक ऋतिक रोशनलगायतका नायकहरुलाई बोलाउने चाहना रहेको बताएसँगै उनी फेरि चर्चामा छिन्।



    ऋतिकसँग स्क्रिन सेयर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तोड्न तयार छु।’



    तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चुडियाँ’ मा देखिने छन् । फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन् । तमन्ना तेलगु फिल्म ‘सिटीमार’ मा पनि देखिने छन् ।

    तमन्नाले केही दिनअघि आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरले साउथ इण्डियामा मात्र नभई बलिउडमा समेत हंगामा मच्चाएको छ।

    हेर्नुहोस तस्बिरहरु:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार