Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

    मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 3.6K
    SHARES

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

    नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । सपथग्रहण दिउँसो १ बजे हुँदै छ ।



    मुख्यमन्त्रि राईले विस्तार गरेका मन्त्रीहरुको सूची यस्तो छ:



    नवनियुक्त मन्त्रीहरुमा

    आर्थिक मामिला तथा योजना मन्त्रालय- टंक आङबोहाङ

    सामाजिक विकास मन्त्रालय- उषाकला राई

    भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री- राम राना

    भौतिक पूर्वाधार राज्यमन्त्री- अम्बिरबाबु गुरुङ

    राज्यमन्त्री- कला घले र राजकुमार ओझा

    नवनियुक्त मन्त्रीहरुमा साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव पक्ष छाडेर अध्यक्ष केपी शर्मा ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार