Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वायु प्रदुषणका कारण आज पनि विमानस्थल बिहानै देखि प्रभावित

    वायु प्रदुषणका कारण आज पनि विमानस्थल बिहानै देखि प्रभावित

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि प्रभावित भएको  छ।

    शुक्रबारदेखि बढ्दै गएको प्रदुषणका कारण बाक्लो तुवाँलो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित भएको विमानस्थलले जनाएको छ।



    विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै रहेको छ।



    आइतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार