Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालुवाटरमा चिनियाँ राजदूत यान्छीले यसरी गरिन् काेभिड भ्याक्सिन हस्तान्तरण (तस्बिरसहित)

    बालुवाटरमा चिनियाँ राजदूत यान्छीले यसरी गरिन् काेभिड भ्याक्सिन हस्तान्तरण (तस्बिरसहित)

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ। चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको ८ लाख डोज खोप (भ्याक्सिन) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

    चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आयोजित एक समारोहबीच विवरण हस्तान्तरण गरेकी छिन् ।



    नेपालको राजनीतिमा गहिरो चासो राख्न मन पराउने राजदूत यान्छीले आज बिहान विमानस्थलमा पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी थिईन।



    खोप हस्तान्तरण कार्यक्रमपछि प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जालमार्फत् उनले नेपाल सरकारका तर्फबाट खोप उपलब्ध गराउने चीन सरकारलाई धन्यवाद दिएको बताएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार