Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इन्स्टाग्राममा चर्चित अदिती बुढाथोकीका हट एण्ड बोल्ड तस्बिरहरु

    इन्स्टाग्राममा चर्चित अदिती बुढाथोकीका हट एण्ड बोल्ड तस्बिरहरु

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 5.8K
    SHARES

    काठमाडौँ। नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जाल फेसबुकभन्दा इन्स्टाग्राम बढी प्रयोग गर्ने गर्दछन् । यसलाई कलाकारको लोकप्रियता मापन गर्ने तराजुको रुपमा पनि लिइन्छ । फलोवर्सको आधारमा त्यो व्यक्ति दर्शकमाझ कति लोकप्रिय छ भन्ने आँकलन गर्ने गरिन्छ ।

    इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली अभिनेत्रीहरुमा क्रमश प्रियंका कार्की, अदिती बुढाथोकी र स्वस्तिमा खड्का रहेका छन्।



    इन्स्टामा पछिल्लो समय निकै हट एण्ड बोल्ड तस्बिर शेयर गरेर लोकप्रियता हाँसिल गरेकी अदितीको १० लख ३० हजार भन्दा माथि फलोवर्स रहेका छन् ।



    उनका केही तस्बिरहरुमा निकै लाइक र कमेन्ट गरिएका छन्।

    हेरौँ अभिनेत्री बुढाथोकीका केही तस्बिरहरु:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार