इन्स्टाग्राममा चर्चित अदिती बुढाथोकीका हट एण्ड बोल्ड तस्बिरहरु

इन्स्टाग्राममा चर्चित अदिती बुढाथोकीका हट एण्ड बोल्ड तस्बिरहरु

अनलाइन नेपाल
  • सोमबार, चैत्र १६ २०७७

  • 3.7K
    SHARES

  • इन्स्टाग्राममा चर्चित अदिती बुढाथोकीका हट एण्ड बोल्ड तस्बिरहरु

    काठमाडौँ। नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जाल फेसबुकभन्दा इन्स्टाग्राम बढी प्रयोग गर्ने गर्दछन् । यसलाई कलाकारको लोकप्रियता मापन गर्ने तराजुको रुपमा पनि लिइन्छ । फलोवर्सको आधारमा त्यो व्यक्ति दर्शकमाझ कति लोकप्रिय छ भन्ने आँकलन गर्ने गरिन्छ ।

    इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली अभिनेत्रीहरुमा क्रमश प्रियंका कार्की, अदिती बुढाथोकी र स्वस्तिमा खड्का रहेका छन्।

    इन्स्टामा पछिल्लो समय निकै हट एण्ड बोल्ड तस्बिर शेयर गरेर लोकप्रियता हाँसिल गरेकी अदितीको १० लख ३० हजार भन्दा माथि फलोवर्स रहेका छन् ।

    उनका केही तस्बिरहरुमा निकै लाइक र कमेन्ट गरिएका छन्।

    हेरौँ अभिनेत्री बुढाथोकीका केही तस्बिरहरु:

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार