Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ९१३ जना प्रहरी जवान हवल्दारमा बढुवा तथा पदस्थापना (नामावली सहित)

    ९१३ जना प्रहरी जवान हवल्दारमा बढुवा तथा पदस्थापना (नामावली सहित)

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 6.4K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९१३ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ।

    प्रहरी उपरीक्षकको मिति २०७७/१२/१३ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका ९१३ जना प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका हुन् ।



    प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले बढुवा भएका प्रहरीहरुलाई दज्र्यानी चिन्हद्वारा सु–शोभन गराउन सम्बन्धित कार्यालयहरुलाई अनुरोध समेत गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार