Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ब्राजिलमा कोरोनाको बिगबिगी, एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

    ब्राजिलमा कोरोनाको बिगबिगी, एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। कोरोना भाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

    सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो ।



    योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।



    धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् ।

    तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार