Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसदलाई प्रभाकारी बनाउन लागिपरेको सभामुख सापकोटाको दावी

    संसदलाई प्रभाकारी बनाउन लागिपरेको सभामुख सापकोटाको दावी

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् ।

    आज सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा उनले आफु संसदलाई प्रभावकारी बनाउन लागि परेको बताएका हुन् ।



    सभामुख सापकोटाले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदैँ संसदका राम्रा नराम्रा कामको तुलना गर्न समाजलाई आग्रह गरेका छन् ।



    त्यस्तै, कार्यक्रमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पुर्याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार