Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ग्लोवल गोरखा समाजका अध्यक्ष पत्रकार महासंघबाट सम्मानित

    ग्लोवल गोरखा समाजका अध्यक्ष पत्रकार महासंघबाट सम्मानित

    अनलाइन नेपाल
  • शनिबार, २१ चैत्र २०७७
  • 3.4K
    SHARES

    भक्तपुर। गैरआवासीय नेपाली संघ (एनआरएन) अभियान्ता तथा ग्लोवल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी सम्मानित भएका छन् ।

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकार महासंघ भक्तपुरको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष अधिकारीलाई सम्मान गरेको हो।



    महासंघले आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीलाई सम्मान गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरेको जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार