Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल पक्षद्वारा २ सय २५ जनासहितको समानान्तर कमिटी घोषणा

    नेपाल पक्षद्वारा २ सय २५ जनासहितको समानान्तर कमिटी घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले संघीय राजधानी काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ।

    आइतबार काठमाडौंमा भएको सो पक्षको भेलाले बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।



    जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।



    यस्तै, उपाध्यक्ष सापकोटा काठमाडौं १४ वडा कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन् ।

    संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार